नुवाकोट र रसुवाको हिन्दु धर्माबलम्बिहरुको आस्थाको केन्द्र विन्दु रहेको राम मन्दिर त्रिशुलीको भित्रि बजारमा अवस्थित छ । विवाह लगायतका शुभ–कार्यहरू गर्नको लागि यस मन्दिर प्रशिद्ध छ । यस मन्दिरमा हरेक वर्ष चैत्रशुक्ल नवमीको दिन मर्यादा पूरुष श्रीरामको सम्झना र गाईजात्रामा बृहत मेला लाग्दछ ।
Sorry, no records were found. Please adjust your search criteria and try again.
Sorry, unable to load the Maps API.